कुशेऔंशीमा बुवालाइ सम्झिदा

यसपाली किन हो, कुशेऔंशी नआइदिए हुन्थ्यो झैँ लागेको थियो तर लागेको जस्तो त कहाँ हुन्छ र। साउन २ गतेको रातिदेखि बिहानसम्म बुवाको पार्थिव शरीर कुरेर बस्दा मलाई बुवा जुरुक्कै उठेर बस्दिए हुन्थ्यो झैँ नलागेको होइन। हुन त बुवालाइ २०७६ साल भदौ महिनामा पित्त थैली/नलीको क्यान्सर लागेको पत्ता लागेपछि मैले यो रोग बारे धेरै अध्ययन गरेको थिए र त्यसको...
Posted on 8/25/2020
विपद्
चौकस भाँचिएर भत्किएको झ्यालले,
स्वच्छ हावाको लालसा पुरा गराएको छ।
तर, हावाको बेगले छानापनि उडाएर लगेछ,
घर अधुरो-अपुरो बनाएर।
सुन्दर स्मृति पूर्ण तस्विरहरुले सजिएका ती भित्ताहरु,
थाहै नदिइ निर्जनताले पोतिएछ।
शब्द जहाँ चमक र भाव फैलाउथ्यो,
त्यो ओछ्यान पनि खालि छ।
...
Posted on 8/24/2020
भनौ कुन कथा?

रातले जुनलाई भन्यो
एउटा कथा भनन प्रिय ।
चन्द्रमाको आँखा फर्फरायो,
कपाल कनाउँदै चन्द्रमा सोध्छ-
कुन कथा सुनाउँ प्रिय?
स-साना नानी मोबाइलमा भुलेका
भुर्रा-भुर्री किताबको भारिसंग जुधेका
युवा बेरोजगारीले पिल्सिएका
कि युवती बम्बे-इराकतिर बेचिएका कथा
भनौ कुन कथा ...?
विदेशीएको छोराको बाटो हेर्दै आँखा लठठिएका
नाति-नातिनीलाई खेलाउँदा बुढा घुंडा...
Posted on 8/30/2018
अपरिचित
एक समय थियो, जब हाम्रो नाम एक सांस मै लिइन्थ्यो!
जुन बेला हामी एक अर्काको हरेक धड्कन चिन्न सक्थ्यौं!
केही नबोली पनि एक अर्काको भावना बुझ्न सक्थ्यौं!
तिम्रो एक हेराइले मेरो मन प्रफुल्लित हुन्थ्यो!
दुइ मुटु एक आत्मा भए जस्तो लाग्थ्यो...
तर कता कता हामी अपरिचित नै रहेछौं...
अहिले समय यस्तो आयो कि एक अर्कालाइ चिन्न पनि एकदमै गार्हो छ!
एक अर्काको...
Posted on 9/12/2013
कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट?

"कम्प्युटर सटडाउन गर्ने की हाइबर्नेट? के हाइबर्नेट गर्दा ब्याट्री बिग्रिन्छ?"
- सरल भाषामा भन्नु पर्दा हाइबर्नेट यस्तो किसिमको कम्प्युटर/ल्यापटप बन्द गर्ने तरिका हो जसमा हामीले गरिरहेको कामको सम्पूर्ण जानकारीलाई कम्प्युटर/ल्यापटपको हार्ड डिस्कमा सुरक्षित गरेर राखिन्छ, जसले गर्दा अर्को पटक कम्प्युटर खोल्दा पहिले जसरी आफ्ना फाइल र...
Posted on 7/09/2013
चलनचल्तीका नेपाली शब्दहरु

युवा पुस्तामा आजकल नयाँ नयाँ शब्दहरु सुन्न पाइन्छ। पुराना स्कुले साथीहरुसँग जमघट भएको बेला मलाई पनि यस्तो अनुभव भएको थियो। नेपाली भाषालाई परिमार्जन गर्नु पर्दछ भनिएकै छ। 'स', 'श', 'ष' तीन ओटा धेरै भएर यसलाई स बनाउनु पर्छ- बुझी हालिन्छ भन्ने आवाज उठेको पनि हो। के गर्नुपर्ने हो त म भन्न सक्दिन तर मलाई रमाइला...
Posted on 6/29/2013
ट्विटरमा कभर फोटो राख्ने तरिका

ट्विटरले पनि भर्खरै आफ्नो पेज परिवर्तन गरेको छ! यसमा अहिले नयाँ ME भन्ने मेनु थप गरिएको छ! अझ अर्को रोचक कुरा भनेको अब Facebook र Google+ मा जस्तै तपाईंले कभर फोटो राख्न सक्नु हुन्छ!कतिले अरुको देखेर कसरी गर्ने होला भनेर सोच्दै हुनुहुन्छ होला ;) कतिले त थाहा पाइसक्नु भएको होला, थाहा नभएकालाई यो पोस्ट उपलब्धिमुलक हुन सक्छ!
१. पहिले...
Posted on 9/20/2012
सफ्टवेयर इन्जिनीयरको प्रेम-पत्र
(इंग्लिशमा लेखिएको यस्तै चिट्ठीबाट प्रभावित भएर नेपालीमा उल्था र थपथाप गरेर तयार गरेको)
प्यारी,
मेरो जिन्दगीमा धेरै BUG हरु थिए तर जुन दिनदेखि तिमीलाई मैले आफ्नो जीवनमा ATTACH गरे त्यस दिन मलाई थाहा भयो की तिमी मेरो DEBUGGER रहेछौ।
केहि दिन अघि म पार्कमा SURFING गर्दै थिए अनि तिमी नै त्यो मैले खोजेको WEBSITE रहेछौ भन्ने थाहा पाएँ। तिम्रो मुहार मात्र सुन्दर...
Posted on 7/13/2012
के छोराछोरीलाइ ट्रयाकमा ल्याउन पिट्नु हुन्छ त ?

केहि दिन अघि छोराछोरीलाइ सानोमा पिट्न हुन्छ की हुदैन भन्ने बिषयमा कुरा चल्यो। प्रायः केटीहरुले हुदैन भन्ने कुरा गरे भने सबै केटाहरुले नमाने त पिट्नै पर्छ नी भने।
संस्कृतमा एउटा स्लोक छ :
"लालयेत् पञ्च वर्षाणि
दश वर्षाणि ताडयेत्
प्राप्ते तू षोडशे वर्षे
पुत्रं मित्रवदाचरेत् "
अर्थात् आफ्ना छोराछोरी पाँच बर्षको हुनेबेला...
Posted on 6/04/2012
Searching for an intenship ? Here is the list of ICT companies in Europe.
From the past one month i am searching for an internship in the field of Information and Communication Technology. I had a problem finding the list of companies that made me spend lots of time searching for the company, sometimes searching for the web pages. I think many of you are also finding difficulties due to these things. If you are not its good :)
So, I present here the...
Posted on 5/28/2012
Subscribe to:
Posts (Atom)